गौतम बुद्ध विमानस्थलमा भ्रष्टाचारको छानबिन गर्न गठित उपसमिति संयोजकमा खाँण
काठमाडौँ। भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा भएको अनियमितता र भ्रष्टाचारको छानबिन गर्न गठित उपसमितिको संयोजकको जिम्मेवारी नेपाली काँग्रेसका सांसद मञ्जु खाँणलाई दिइएको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले...