शिक्षक थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षक मञ्जु कुमारी थापा (ओझा) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । शिक्षक नियुक्ति हुँदा शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेश गरेको आरोपमा नुवाकोटको कन्या...