बचतकर्ताको रकम ठगेर सहकारीका सञ्चालकसहित कर्मचारी फरार
काठमाडौँ । मञ्जुश्री बचत तथा ऋण सहकारी जोरपाटीमा पैसा बचत गरेका बचतकर्ता बिचल्लीमा परेका छन्। सहकारीका सञ्चालक श्याम लामा सहितका कर्मचारीले सहकारी बन्द गरी फरार भएसँगै उनीहरू बिचल्लीमा परेका हुन्। ...