११ कार्तिक २०७९, शुक्रबार
पिकनिक गएका एक किशोरको नदीमा डुबेर मृत्यु
काठमाडौँ । कैलालीमा एक जना किशोरको नदीमा डुबेर मृत्यु भएको छ। शुक्रबार धनगढी उपमहानगरपालिका-१ सन्तोषी टोलका अन्दाजी १६ वर्षीय आर्यन लामाको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी धनगढीबाट मछली नदी...