१० कार्तिक २०८०, शुक्रबार
मधेशमा मखान बिक्री गर्न र किन्न भ्याइ नभ्याइ
महोत्तरी । मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रका हाटबजारमा पान र मखानको बिक्री बढेको छ । कोजाग्रत पूर्णिका दिन पान र मखान (पोखरी तलाउमा फलाइने फल विशेष) खाने-ख्वाइने परम्परा मधेशमा रही...