उपनिर्वाचन २०७६ : उपनिर्वाचनका लागि मनोनयन दर्ता
सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष पदको उपनिर्वाचनमा सात वटा पार्टीले भाग लिएको निर्वाचन कार्यालयले जनाएको छ । आसन्न मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपाबाट तेजबहादुर पोखरेल, नेपाली कांग्रेसबाट...