मकवानपुर गोल्डकप : एनआरटी र हिमालयन शेर्पा क्लब भिड्दै
काठमाडौँ । छैटौँ संस्करणको स्थानीय तह शहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्ड कपअन्तर्गत बुधबार न्युरोड फुटबल क्लब (एनआरटी) र हिमालयन शेर्पा क्लबबीच खेल हुँदैछ । गौरीटार बहुउद्देश्यीय रङ्गशालामा हुने खेल दिउँसो...