मकवानपुर गढी गाउँपालिकामा तत्कालका लागि मतगणना स्थगित
हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा विवाद भएपछि तत्कालका लागि मतगणना स्थगित भएको छ । सर्वदलीय बैठकको क्रममा मतगणना सुरु हुनु अघि गाउँपालिकाका कर्मचारी जिन्सी शाखा प्रमुख युवराज पौडेललाई मतगणनामा सहभागी...