वरिष्ठ प्राध्यापकहरूले भने-‘प्राध्यापक अध्यापनमा मात्रै सीमित नभई अध्ययन अनुसन्धानमा पनि लाग्नुपर्छ’
काठमाडौँ । प्राध्यापकहरू अध्यापनमा मात्रै सीमित नभई अध्ययन अनुसन्धानमा पनि लाग्नुपर्ने वरिष्ठ प्रा. डा. हरुले बताएका छन् । विश्वविद्यालय अनुदान आयोग सानोठिमी भक्तपुर र मंगल बहुमुखी क्याम्पस कीर्तिपुर काठमाडौँको संयुक्त...