विदेशिने श्रमिकको स्वास्थ्य परीक्षण प्रणाली सुधार्न कार्यदल गठन
काठमाडौँ । विदेशिने श्रमिकको स्वास्थ्य परीक्षणलाई वस्तुनिष्ठ तथा वैज्ञानिक बनाउनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अध्ययन समिति गठन गरेको छ । वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणमा चलखेल...