पूर्वनिर्धारित अधिवेशन हाललाई स्थगित गर्न भातृसंस्थालाई काँग्रेसको निर्देशन
काठमाडौँ । नेपाली काँग्रेसले भ्रातृसंस्थाहरुलाई पूर्वनिर्धारित अधिवेशन–महाधिवेशन हाललाई स्थगित गर्न निर्देशन दिएको छ । काँग्रेसले बुधबार विज्ञप्ति जारी गर्दै ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका...