भ्रष्टाचार आरोपमा प्रमुख प्रशासकीय अधिकृत पौडेलविरुद्ध पाँच उजुरी
काठमाडौँ । रामेछापको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा एक गरी पाँच वटा उजुरी दर्ता भएको छ। अधिकृत पौडेलले...