कर्णाली प्रदेश : पदाधिकारीको भ्रमण खर्चमा अस्वाभाविक वृद्धि, कुन शीर्षकमा कति ?
काठमाडौँ । कर्णाली प्रदेश सरकारका पदाधिकारीको भ्रमण खर्चमा आर्थिक वर्ष २०७८/७९ मा अस्वाभाविक वृद्धि भएको छ । अघिल्ला तीन आर्थिक वर्षको तुलनामा सो आर्थिक वर्षमा भ्रमण खर्चमा तीन गुणा वृद्धि...