भ्याली कोल्ड स्टोर मालिकका अपहरणकारी १२ वर्षपछि पक्राउ
काठमाडौँ । प्रहरीले भ्याली कोल्ड स्टोरका मालिकलाई अपहरण गरी फरार रहेका एक जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सर्लाहीका सोलेकुमार भन्ने दुर्गाबहादुर बुढाथोकीलाई पक्राउ गरेको हो। उनीमाथि भ्याली...