किर्ते आरोपमा भ्याली कन्स्ट्रक्सनका सञ्चालक महर्जन पक्राउ
काठमाडौँ । कीर्ते कागजात पेस गरी ठेक्का हात पारेको अभियोगमा प्रहरीले एकजना ठेकेदारलाई पक्राउ गरेको छ । सरकारी र सार्वजनिक लिखत किर्तेमा संलग्न रहेको आरोपमा ललितपुरको भ्याली कन्स्ट्रक्सन प्रालिका सञ्चालक...