जुआन भियतनामको कार्यवाहक राष्ट्रपतिमा नियुक्त
काठमाडौँ । भियतनामकी उपराष्ट्रपति भो थि एन्ह जुआनलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त भएकी छन् । बिहीबार उपराष्ट्रपति जुआनलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भियतनामका राष्ट्रपति भो भान...