नयाँ परराष्ट्रमन्त्रीलाई केही समयका लागि मलाई भोलेन्टियर बनाउनुस् भन्छु : नारायणकाजी श्रेष्ठ
काठमाडौँ । १८ महिना मन्त्री भएका माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चार महिना परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । १० पुसमा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री बनेका उनले करिव ११ महिना...