काटिएको विद्युत् लाइन तत्काल जडान गर्न उद्योगीको माग, आन्दोलनमा उत्रिने चेतावनी
काठमाडौँ । बुटवल-भैरहवा औद्योगिक करिडोरका उद्योगीले डेडिकेटेड र ट्रंकलाइनको महसुल नतिरेको भन्दै उद्योगमा काटिएको लाइन दुई दिनभित्र जडान गर्न माग गरेका छन् । नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रले घराना...