नेपालको प्रजातान्त्रिक आन्दोलनमा भैरवसिंह रावलको योगदान अविस्मरणीय : सभापति देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा भैरवसिंह रावलको योगदान अविस्मरणीय रहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित भैरवसिंह रावल स्मृति ग्रन्थ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले...