भैँसे–भीमफेदी सडकखण्ड सञ्चालन
मकवानपुर । मकवानपुरको भैँसे–भीमफेदी सडकखण्डको धोर्सिङसहित अन्य स्थानमा खसेको पहिरो पन्छाइ आज मध्याह्नदेखि यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गएराति वर्षासँगै आएको पहिरोले भीमफेदीको धोर्सिङलगायत...