नागरिकता विधेयकबारे अझै समय छ, के हुन्छ भन्न सकिन्न : राष्ट्रपतिका स्वकीय सचिव
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी नागरिकता विधेयक प्रमाणीकरण गर्ने नगर्नेबारे कुनै निर्णय गरिसकेकी छैनन् । संवैधानिक व्यवस्था अनुसार आज नागरिकता विधेयक प्रमाणीकरण गर्नैपर्ने अन्तिम दिन हो । मंगलबार राति १०...