सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ
ढोरपाटन (बागलुङ) । बागलुङको निसीखोला गाउँपालिका-६ सिंवाद्वार क्षेत्रमा लागेको आगो अझै निभाउन सकिएको छैन । शुक्रबार दिउँसो २ बजेदेखि लागेको आगो निभाउन अझै नसकिएको भएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले...