भेटेरीनरी सेवालाई अत्यावश्यक सेवामा राख्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले भेटेरीनरी सेवालाई अत्यावश्यक सेवाको सूचीमा राख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले बिहीबार जारी गरेको आदेश...