देशभरका विभिन्न जिल्लामा भेटेरिनरी निरीक्षक तोकियो (सूचीसहित)
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका विभिन्न जिल्लामा भेटेरिनरी निरीक्षकहरूको नियुक्ति गरेको छ। पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा २५ अनुसार मन्त्रिस्तरीय निर्णयअनुसार तोकिएका भेटेरिनरी...