५ जिल्लाको एउटै कार्यालय, कर्मचारी अभावले काम गर्न सकस
पर्वत । सङ्घीयतापश्चात् स्थापना भएका कार्यालयमा न कर्मचारी पर्याप्त छन् न बजेट । एउटै कार्यालयमाथि पाँच जिल्ला हेर्ने दायित्व छ । पर्वतमा पाँच जिल्ला हेर्ने भू-तथा जलाधार व्यवस्थापन कार्यालय न्यून...