काठमाडौँ महानगरमा भेटिएन कृषियोग्य जमिन, कित्ताकाट खुल्यो
काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र कृषियोग्य जमिन नभेटिएपछि कित्ताकाट खुलेको छ । महानगरले आफ्नो पालिका भित्र भू-उपयोग परिषद् गठन गरेर अध्ययन गर्दा कृषि योग्य जमिन नरहेको पाइएको महानगरले जनाएको छ...