काठमाडौँमा भूमिगत लाइनबाट विद्युत् वितरण गरिने
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले २ महिनाभित्र काठमाडौँमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्न सुरु गर्ने योजना बनाएको छ । करिब २ महिनापछि काठमाडौँको रत्नपार्क र महाराजगन्ज लाजिम्पाट क्षेत्रमा घर-घरमै भूमिगत...