शिक्षा मन्त्रालयले सार्वजनिक गर्यो नयाँ नक्सा र सीमाना समेटिएको पुस्तक
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतीय अतिक्रमणमा परेको नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री पुस्तक सार्वजनिक गरेको छ । मन्त्रालय मातहतको पाठ्यक्रम...