प्रमुख प्रशासकीय अधिकृत झा कार्यालयमा हाजिर, नगर प्रमुखले गरे स्वागत
काठमाडौँ । रौतहटको गरुडा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भूदेव झा हाजिर भएका छन्। लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेको नगरपालिकाको कार्यालय प्रमुखमा उपसचिव झा बिहीबार दिउँसो हाजिर भएका...