सुदूरपश्चिम पृतनाबाट सुरु भयो भूपू सैनिक सम्मेलन
धनगढी । ‘भूतपूर्व सैनिक सम्मेलनको प्रण: पुनर्मिलन, हिताधिकरीको कल्याण र कोषको दिगोपन’ नाराका साथ यस वर्षको भूपू सैनिक सम्मेलन सुदूरपश्चिम पृतना मुख्यालय कैलालीबाट सुरु भएको छ । प्रधानसेनापति अशोकराज सिग्देलले...