जमिनमुनि भासिएको गाडी नभेटिएपछि फर्कियो भूगर्भविद्को टोली
काठमाडौँ । गाडी भासिएको घटनाको अध्ययनका लागि आएको खानी तथा भूगर्भ विदको टोलीले प्रारम्भिक अनुसन्धान सम्पन्न गरी बुधबार काठमाडौँ फर्किएको छ । हेटौँडा उपमहानगरपालिका-१६ स्थित गैरीगाउँको भित्री सडक खण्डमा डुबेको...