२९ कार्तिक २०७६, शुक्रबार
कृषि युगको सम्झनामा ‘भुस पोल्ने पर्व’
बागलुङ । ‘बाटो हिँड्ने बटुवा सबै मेरा माइती, छोटेमोटे हो, पाउलाई ढोग्यौँ, देख्यो कि देखेनौ’ शङ्खु (मूल) घरलाई फेरो मार्दै गाउँलेहरु गीत–गाथा हाल्छन् । हातमा राँको, जाँडको ठेकी र लेकाली...