बाल अधिकार अभियान्ता भुवन ऋभूलाई वर्ल्ड जुरिस्ट सम्मान पदक
काठमाडौँ । न्यायिक अभियन्ताहरूको वैश्विक संस्था वर्ल्ड जुरिस्ट एसोसिएसन (डब्ल्यूजेए)ले बाल अधिकारका विश्व अभियान्ता संस्थापक भुवन ऋभूलाई सम्मान पदक अर्थात् ‘मेडल अफ अनर’ प्रदान गरेको छ । ऋभु तथा जस्ट...