स्नातकोत्तर गरेका अर्याल कुखुरापालनमा
रामपुर (पाल्पा) । उच्च शिक्षा हासिल गरेर पनि गाउँमा नै कृषिकर्ममा रमाउने मानिस हिजोआज विरलै पाइन्छन् । व्यवस्थापनमा स्नातकोत्तर गरेका पाल्पा रामपुर नगरपालिका-८ आँपचौरका भुवन अर्याल कुखुरापालन गरेर समाजमा उदाहरणीय...