१२०० लालपुर्जाविहीन : हप्ताभित्रै टोली फिल्ड पठाउने तयारी
काभ्रेपलान्चोक । पैँतालीस वर्षदेखि लालपुर्जाविहीन काभ्रे भुम्लू गाउँपालिकास्थित दुई वडाका करिब एक हजार दुई सय परिवारको जमिनबारे छानबिन गरिने भएको छ । यसका लागि आगामी फागुन पहिलो साताभित्रै पुनः टोली...