थुनामा रहेका भुटानीलाई देश निकाला नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ । थुनामा रहेका चार भुटानीलाई तत्काल देश निकाला नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । अमेरिकाबाट डिपोर्ट भई भुटान हुँदै नेपाल छिरेर हाल झापामा थुनामा रहेका भुटानीलाई...