भुजहवा पञ्चशिल बुद्ध विहारमा धम्म दीक्षा
नवलपरासी । धम्म दीक्षा दिवसका अवसरमा सरावल गाउँपालिका-७ स्थित भुजहवा पञ्चशिल बुद्ध विहारमा सोमबार कार्यक्रम आयोजना गरिएको छ । तत्कालीन सम्राट अशोकले कलिंग राज्यमाथि विजय प्राप्त गरेरपश्चात् असोज महिनाको शुक्लपक्षको...