आम्दानीको बलियो स्रोत भुइँकटहरखेती
त्रिवेणी (नवलपरासी) । बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुली नगरपालिका–५ मा पर्ने बन्दीपुरका पाखाहरू अहिले भूइँकटहरले ढाकेका छन् । स्थानीयवासी भूइँकटहर टिपेर बजारसम्म पुर्याउन हिजोआज व्यस्त छन् । पहाडी क्षेत्रअन्तर्गत पर्ने यो...