भीम फेदी-कुलेखानी-फाखेल सडक सञ्चालन
मकवानपुर । पहिरोका कारण आज बिहादेखि अवरुद्ध हेटौँडा-कुलेखानी-फाखेल भएर काठमाडौँ जाने सडकमा पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार हेटौँडा कुलेखानी फाखेल भएर काठमाडौँ जाने...