अवकाशपछि शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको स्थायी जागिर खाएर अवकाश पाएका भीमकुमार डिसी विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राथमिक विद्यालय, गोलटाकुरी दाङमा...