चार करोड बिगो माग गर्दै ११ जनाविरुद्ध अख्तियारमा मुद्दा दायर
काठमाडौँ । चार करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आइतबार विशेष अदालतमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम...