ग्लोबल आइएमई बैंक र भि जी इम्पेक्सबीच समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र भि जी इम्पेक्स(जिडब्लुएम नेपाल) बिच ग्राहक वर्गलाई सहुलियत ब्याजदरमा विद्युतीय तथा इन्धनमा आधारित सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।...