अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गराउँदै गाउँपालिका
बागमती । मकवानपुरको भिमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका १९७ जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ । अनौपचारिक क्षेत्रमा काम गरिरहेका श्रमिकलाई स्वास्थ्य उपचारलगायत क्षेत्रमा सहजता होस् भन्ने उद्देश्यका साथ...