शिक्षा र स्वास्थ्यसँगै तिलोत्तमाको अबको प्राथमिकता ‘भिजिट लुम्बिनी र स्टे तिलोत्तमा’
रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विपद् व्यवस्थापन, सूचना प्रविधि, शिक्षा र ज्येष्ठ नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ । नगरपालिकालाई आपत्कालीन परिस्थितिमा चाहिने सम्पूर्ण समाग्रीहरुको पालिकाले व्यवस्थापन गरिसकेको छ । यसैगरी...