‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणाली सुरु, क्युआरमार्फत् पेमेन्ट गर्ने सकिने
काठमाडौँ । ग्लोबल आइएमई बैंकको अगुवाइमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुशनको स्विचिङ सुविधा र स्विफ्ट टेक्नोलोजीको प्राविधिक सहयोगमा ‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणालीको शुभारम्भ गरिएको छ। काठमाडौँमा आयोजित एक विशेष...