मन्त्री गुरुङले भने-लिपुलेकबारे भारत-चीन सहमतिप्रति नेपालले चिन्ता लिनुपर्दैन
काठमाडौँ । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले लिपुलेकको सन्दर्भमा भारत-चीनबीच भएको सहमतिले नेपाललाई केही फरक नपार्ने बताएका छन् । ९ पुसमा बसेको मन्त्रिपरिषद् बैठकमा भारत-चीन सहमति नेपाललाई प्रभाव पार्ने ढंगले नभएको...