आज भारतीय सेना प्रमुखले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्ने
काठमाडौँ । पाँचदिने भ्रमणका लागि काठमाडौँमा रहेका भारतीय सेना प्रमुख मनोज पाण्डेले आज नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गर्ने भएका छन् । उनलाई आज अपराह्न ३ बजे शितल...