झुक्किएर ’गलत’ दललाई मत परेपछि भारतीय एक मतदाताले आवेगमा आफ्नो चोरऔँला नै काटे
भारत । भारतमा एकजना मतदाताले मतदानका क्रममा आफूले झुक्किएर ‘गलत’ पार्टीलाई मत हाल्न पुगेको थाहा पाएपछि आफ्नो चोरऔँलो काटेको बताएका छन् । उत्तर प्रदेशबाट मतदान गरेका पवन कुमारले उनको समर्थन...