प्रधान सेनापतिसँग भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमण दलद्वारा भेटघाट
काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलसँग नेपाल भ्रमणमा रहेका भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमण दलले शिष्टाचार भेटघाट गरेको छ । जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डामा आइतबार प्रधान...