भारतीय गीतकार समीरलाई काठमाडौँमा अभिनन्दन
काठमाडौँ । प्रसिद्ध भारतीय गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिएको छ। आज लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार सङ्घ नेपालको संयुक्त आयोजनामा बलिउडका लोकप्रिय गीतकार समिरलाई ‘समीर अभिनन्दन समारोह’ मार्फत...